काठमाडौं। पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्ड सँग अनुमति मागेको हो।
आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको कम्पनीले बताएको छ।
आइपिओ जारी गर्न सबै प्रक्रिया सबै पुरा गरेको र अब बोर्डले सहमति दिएपछि आइपीओ निष्काशन गर्ने बताइएको छ।