काठमाडौं। एकिकृत समाजवादीका प्रदेश कमिटि सदश्य बिबेक भुजेलको बिशेष पहलमा सडकको बिचमा रहेको बिजुलीको पोल हटेको छ । पोखरा महानगरपालिका वडा नम्बर २ र १८ को सिमानामा पर्ने ठाउँमा पोल बिच रहेको र सवारी दुर्घटनाको जोखिम बढेको हुदा पोल हटाउनु परेको हो।
उता पोल हटाउन नेपाल बिधुत प्राधिकरणले बजेट अभाव रहेको बताउदै उक्त पोल हटाउन तिन,चार बर्ष लाग्ने बताएको थियो ।
तर भुझेलले पोखरा महनगरपालिकाका मेयर धनराज आर्चय सगँ प्रस्ताव राखि यदि पोल नहटाएमा दुर्धटना हुने जोखिम बढि भएको हुनाले महानगर बाट बजेटको ब्यवस्था मिलाएर उक्त बिजुलिको पोल लाई अन्यत्र ब्यवस्थापन गरिएको बताइएको छ।