सुनसरी। धरान उपमहानगरपालिकाले कार्तिक आज फोहर संकलन गरेन । तिहारको उपलक्ष्यमा उपमहानगरपालिकाले २९ र ३० गते फोहर संकलन नगर्ने जनाएको हो।
उपमहानगरपालिकाको अनुसार सो दुई दिन पालिकाले मुख्य बजार तथा यस दिन रुट पर्ने क्षेत्रमा फोहर संकलन नगर्ने जनाएको छ । आज र भोली सो रुटमा घरबाट फोहर ननिकाल्न उपमहानगरपालिकाले स्थानीय बासिन्दासँग अनुरोध गरेको छ ।