काठमाडौं। पोखरा महानगरपालिका– ३३, बरमा क्रियाशील सिलिङ्गे महिला चेतना समूहको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको २०० वर्षभन्दा पुराना चौताराको निर्माणमा श्रमदान गर्दै स्थानीयवासी। समूहले यस क्षेत्रका प्राचीन सम्पदाको संरक्षणमा देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय बनेको छ।