एजेन्सी। इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरो गएको थियो। सोही पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २ सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो।
वषाृको कारण पहिरो गएर धन जनको ठुलो क्षती भएको जनाइएको छ।