एजेन्सी। केरलाको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ। अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको हो।
अविरल वर्षापछि आएको पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका बताइएको छ।
१३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको जनाइएको छ।