मनिला। आवासीय भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ। फिलिपिन्सको राजधानी मनिलामा एक पाँच तले आवासीय भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको हो।
पाँच तले आवासीय भवनमा आगलागी हुँदा मर्नेमा भवन मालिककी पत्नी समेत परेको सञ्चार माध्यमहरुले बताएका छन्।