एजेन्सी। रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पपछि ज्वालामुखी विस्फोट भएको सञ्चारमाध्यमले जनाएको छ।भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख गरिएको छ।