फाइल फोटो
एजेन्सी। बंगलादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ। भारी वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको हो।
देशका ११ जिल्लामा बाढीका कारण करिब ५० लाख मानिस प्रभावित भएको बताइएको छ। बाढी प्रभावित भएका ७ जिल्लाबाट १८ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
बाढीले भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुर्याएको बताइएको छ।