एजेन्सी। आफ्नै हतियारले लागेर युक्रेनको एफ–१६ लडाकु विमान ध्वस्त भएको छ। सोमबार रुसी क्षेप्यास्त्र आक्रमणको बीचमा आफ्नै हतियारले लागेर
नेटो मुलुकहरुले दिएको एफ–१६ लडाकु विमानमध्ये एक ध्वस्त भएको हो।
विमान ध्वस्त हुँदा पाइलट अलेक्सेइ मेसको मृत्यु भएको छ।
रुसी सेनाको आक्रमणबाट विमान ध्वस्त नभएको युक्रेनी सेनाको दाबी छ। तर, रुसी ड्रोन र क्षेप्यास्त्र खसाउने काममा एफ–१६ विमान तैनाथ गरिएको राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएका थिए।