काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा चार सय रुपियाँले बढेको हो।
आज छापावाला सुनको मुल्य तोलामा एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, आज चाँदी भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ८६५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।