काठमाडौं। इरकोन इन्टरनेशनलले नेशनल हाई स्पीड रेल कर्पोरेशन बाट मुम्बई–अहमदाबाद हाई स्पीड रेलको ठेक्काका लागि बोलपत्र आब्ह्वान गरेको छ।
जसमा ट्रयाकको डिजाइन, आपूर्ति र निर्माण ट्रयाक सम्बन्धित कार्यहरू समावेश गर्नेछ। जहाँ महाराष्ट्र–गुजरात सीमा १५६.६०० किमीमा जरोली गाउँ बीचको दोहोरो लाइन हाई–स्पीड रेलवेको लागि डिजाइन निर्माण गर्नेछ।
स्वीकृत गरिएको मूल्य रु ५,१४२.७९ करोड रहेको छ।