बाग्मति । करिब ३६ करोडको लागतमा बालुवाटार क्षेत्रमा पर्ने आकाशे पानि तथा ढल व्यवस्थापन गर्नकालागी संरचना निर्माण हुने भएको छ ।
वर्षातको वेला नाली , ढल लगाएतको संरचना व्यवस्थित नहुदाँ सो क्षेत्र प्रभावित हुँदै आएको थियो ।
करिव १७ करोड लगानिमा महाङ्काल र कृतिपुरमा आकाशे पानि तथा ढल व्यवस्थापन गर्न दुई वटा संकलन केन्द्र निर्माण हुने भएको छ ।
सो संकलन केन्द्रबाट संकलन भएको पानि प्रशोधन गरी विभिन्न प्रयोजनको लागी प्रयोग गरिने छ ।