हुम्लाको सिमिकोटमा खानेपानी तथा ढल निकास योजना कार्यालय खलंग्गा, जुम्ला अन्तर्गत खानेपानी परियोजना निर्माण हुने भएको छ ।
बिगतमा त्यहाको स्थानीयले खानेपानीको निकै टाढा देखि बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्दै सहज रुपमा सबै जनताले खानेपानी पाउन भन्ने उद्यस्य अनुरुप निर्माण हुन लागेको सो परियोजना निर्माणका लागि एएम–धुलिखेल प्याराडाइज जे.भी ललितपुरले रु १६,९०,३८,४०५.४६ मा निर्माणको ठेक्का कबुलेको छ । सो परियोजना अन्तर्गत घर घरमा पानि आउने भएपछी यहाको स्थानीयले खुशी व्यक्त गरेका छन्