काठमाडौं। जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ। यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि.ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको हो।
एभरेष्ट नेटवर्क प्रा.लि.ले जुम्लामा फाइवर (तारयुक्त) सेवा सुरु गरेको जनाएको छ। एभरेन्ट इन्टरनेटले कर्णाली, सुदूरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ।