एजेन्सी। ग्रिसमा रेल दुर्घटना हुँदा १५ जना भन्दा बढीको मृत्यु भएको छ। मंगलबार रेलहरू एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १५ जना भन्दा बढीको ज्यान गएको हो।
मध्य ग्रिसमा मंगलबार मध्य राति दुर्घटना भएको थियो। दुर्घटनाबाट भएको थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ।