धनगढी। अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएकोछ । विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।
मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी साजन साउँदको विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।