पोखरा। पोखराबाट जोमसोम जाँदै मोटरसाइकल बेनी–जोमसोम सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका ३ काभ्रे भीरबाट अन्दाजी ८० मिटर तल कालीगण्डकीमा खसेको खसेको छ ।
दुर्घटनामा परि एक जर्मन नागरिकको मोटरसाइकल मृत्यु भएको छ। पोखरादेखि मोटरसाइकलमा जोमसोम जाँदै गरेका जर्मन नागरिक म्याट्रेड विको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
हिजो साझँ साँझ ७ बजे तिर दुर्घटना भएको हो ।प्रहरीका अनुसार चार जना स्पेनिस र ११ जर्मन गरी १५ जना मोटरसाइकल राईडरहरू बिहीबार पोखराबाट बेनी हुँदै मुक्तिनाथ यात्रामा हिडेको थिए ।