पोखरा। पोखरामा प्रदेश ३ (०१ (०२४ च ९५१७ नम्बरका गाडी अनियन्त्रित हुदा स्कुलको पर्खाल र कक्षा कोठामा क्षेति पुगेको छ। पोखरा ६ शान्तिपाटन स्थित अन्नपुर्ण आधारभुत विद्यालयकाले पर्खाल र कक्षा कोठाको ढोका गाडीले हानेर क्षेति पुगेको हो।
गाडीले विद्यालयको पर्खा, ढोका, झ्याल लगायत विद्यालयको भौतिक सम्पतिमा क्षति पुर्याउदा करिव १ लाख बराबरको क्षेती पुगेको विद्यालयले जनाएको छ। गाडि चालक अहिले प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यलय बैदामले जनाएको छ ।