सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । बुधबार राति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसारविष्फोटबाट टावरको तार जलेको छ । घटनास्थलमा जनमुक्ति सेनाको पर्चा फेला परेको प्रहरीले जनाएको छ।