काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (हिजो) अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।