काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले तीन लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा ल्याएको हो।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको शेयर शाखामा निवेदन दिनुपर्ने बैंकले जनाएकाे छ।
