काठमाडौं। भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन्। उनी घुस लिदै गर्दा पक्राउ परेकी हुन्।
उनलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ।
अख्तियारका अनुसार घुस लिदालिदैँ उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।