जुम्ला। जिल्लाको पातारासी गाउँपालिकामा निसास्सिए दुई जनाको मृत्यु भएको छ। आगोको धुवाले निसास्सिएर दुईजनाको मृत्यु भएको हो।
११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
निसास्सिएर ११ दिनको बच्चासमेत अवस्था गम्भीर छ।