काठमाडौं। बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ। यात्रुबाहक बसले ठक्करदिँद एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार राति भक्तपुर नगरपालिका– ६ डेकोचा स्थित व्यासीबाट कमलबिनायक तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।