काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ। बैंकले सूचि सहितको विदेशी मुद्राको विनिमय दर तय गरेको हो।
बैंकले तय गरे अनुसारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ।
यसैगरी, युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको छ बैंकले जनाएको छ।
बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको छ।
आजका लागि नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचिमा हेर्न सकिन्छ।
