काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सुचि सहित सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।
यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ।
बैंकले आजको लागि निर्धारण गरेको सबै विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचिमा हेर्न सकिन्छ।