काठमाडौं। आज सुनको मूल्य घटेको छ। ३०० रुपैयाँले आज सुनको मुल्य घटेको हो।
३०० घटेसँगै आज सुनको मुल्य १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी तेजाबी सुनको मुल्य १ लाख ४४ हजार रहेको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको छ।