काठमाडौं। मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन्। बैंकले उनलाई स्वतन्त्र नियुक्त गरेको बैंकद्वारा बुधवार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
लगभग २० वर्षभन्दा बढी लामो समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले मुक्तिनाथ विकास बैंकको सञ्चालकमा स्वतन्त्र नियुक्त भएका हुन्।