काठमाडौं। आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर१३३ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २६ पैसा रहेको छ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ।
आजका लागि बैंकले सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तल दिइएको तालिकामा हेर्न सकिन्छ।
