काठमाडौं। ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। हिजो दिउँसो ४ बजेर ०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।