काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सर्वाजानिक गरेको हो।
बैकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६४ रुपैयाँ रहेको छ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.०५ रुपैयाँ रहेको बैंकले जनाएको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.६८ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४४ रुपैयाँ रहेको बताइएको छ।
बैंकले आजका लागि सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचिमा हेर्न सकिछ।
