काठमाडौं। भिजन ईनर्जि एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले भदौ १४ गते नवौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बताइएको छ। उक्त साधारण सभामा आईपीओ निष्कासनको लागि प्रस्ताव पारित गर्ने कम्पनीले बताएको छ।