काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा को विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा रहेको छ।
यता, युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको बैंकले बताएको छ।
बैंकले आजका लागि सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचिमा हेर्न सकिन्छ।
