काठमाडौं। शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। ४.४ रेक्टर स्केलको भूकम्प गएको हो।
बिहान स्था६ बजेर ५७ मिनेट जाँदा भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत समेत महसुस भएको बताइएको छ।