काठमाडौं। आज सुनको मुल्य स्थिर रहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार पनि यही मूल्यमा कारोबार भएको बताएको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।