काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैंकले सार्वजानिक गरे अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
यसैगरी युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा निर्धारण भएको बैंकले जनाएको छ।
बैंकले आजका लागि सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तल दिइएको सुचिमा हेर्न सकिन्छ।
