काठमाडौं। मुगुमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। ऋणमोक्ष मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको हो।
चट्याङ लागेर मृत्यु हुनेमा पातारासी गाउँपालिका– ४ का ४० वर्षीय पुरुष रहेको बताइएको छ।
सोही चट्याङमा परी दुईजना घाइते भएका प्रहरीले जनाएको छ।