काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा ११ सयले सुनको मुल्य घटेको हो।
आज प्रतितोला एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।