काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा ५०० ले सुनको मुल्य घटेको हो।
शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मुल्यपनि सामान्य घटेको छ। आज चाँदी तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।