चितवन। बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा घाइते भएका हुन्।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।