सल्यान। जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोला चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो।
उनि कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।