काठडमाडौं। आज सुनको मुल्यले रेकर्ड तोडेको छ। हाल सम्मकै उच्च विन्दुमा पुगेर रेकर्ड तोडेको हो।
आज सुन १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मुल्य हालसम्मकै उच्च मुल्य हो। हिजोको तुलनामा आज प्रतितोला ८ सय रुपैयाँले सुनको मुल्य बढेको हो।
चाँदीको मूल्य आज तोलाको एक हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।