सुर्खेत। दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर दुई वर्षीय बालक रोशन विष्टको मृत्यु भएको हो।
चट्याङ लागेर नातीको मृत्यु भएको छ भने उनकी ४६ वर्षीय हजुरआमा घाईते भएको प्रहरीले जनाएको छ।
घाइते हजुरआमाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।