काठमाडौं। सिमलतालमा बस र ट्रक ठोक्किँएको छ। चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक ठोक्किँएको हो।
दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। मुग्लिङबाट नारायणगढ तर्फ जादै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बस ठोक्किँदा दुर्घटना भएको बताइएको छ।