काठमाडौं। डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्दाजी ४० वर्षीय अम्मरबहादुर विष्टको मृत्यु भएको हो।
उनि डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–१० बागथलीका रहेको प्रहरीले जनाएको छ।
विष्ट बाख्रा चराउन सामुदायीक वनमा गएको बेला चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ।