काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको बताएको छ।
साधारण सभा भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ।