काठमाडौं। मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मुगुको सोरु गाउँपालिका–६ को बन्जाँहामा जिप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको हो।
जिप दुर्घटनामा परि नरबहादुर बुमीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बोलेरो जिप आज विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।