काठमाण्डौं। आज सुनको मुल्य बढेको छ। आज तोलामा २ सय रुपैयाँले सुनको मुल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार सात सय५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।