काठमाडौं। सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाउने तयारी भइरहेको छ। अग्रिम टिक बुकिङ गर्ने विषयमा पहिलो चरणको छलफलबाट असोज पहिलो साता खुलाउने तयारी भएको हो।
सामान्यतया घटस्थापनाको १५ दिन अगाडिदेखि अग्रिम टिकट बुकिङ गर्ने प्रचलन छ। पहिलो चरणको छलफलबाट असोज पहिलो साता खुलाउने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ।